काठमाडौं २६ असार। शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा)मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिकत तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक
तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।अन्तर्वार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।
ADVERTISEMENT