काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको चिनियादाबीबारे जवाफ माग गरेको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद धवल शमशेर जबराले नेपाल हालसम्म असंलग्न परराष्ट्र नीतिमा रहेको बताए ।
ADVERTISEMENT

