नेपालगन्ज पुस । नेपाली कांग्रेस बाँकेद्वारा नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठोरले गर्नुभएको छ ।उद्घाटन समारोह नेपाली कांग्रेस बाँके जिल्ला समितिका सभापति नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस बाँकेका जिल्ला सचिवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समारोहमा बोल्दै सह–महामन्त्री राठोरले स्वर्गीय सुशील कोइरालाको योगदान स्मरण गर्दै उहाँको आदर्श, विचार र लोकतान्त्रिक मूल्यलाई व्यवहारमा उतार्न सबै कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउनुभयो। स्मृति भवनले पार्टी गतिविधि सञ्चालनसँगै राजनीतिक प्रशिक्षण र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपाध्यक्ष गोपाल अधिकारीले शुभकामना मन्तव्य राख्दै स्मृति भवन पार्टीका कार्यकर्ता तथा आम नागरिकका लागि विचार, संगठन र सेवाको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव पुर्व सिचाइ मन्त्री दिपक गिरीले नेपाली कांग्रेस पूर्व पार्टी सभापति तथा पूर्व सदस्य सन्त स्व कृष्ण भट्टराईको १०२ ओन जन्मजयन्तीलाई साक्षी राखे महाधिवेशनमा उपसभापति उम्मेद धोखेबा छन ।सो उम्मेदवारी नेपाली नेता स्व कृष्णप्रसाद भट्टराईको १०२ ओई जन्मजात उपलक्ष्य विरोधी बाँकेका तर्फबाट नव निर्माण सुशील कोही निर्माणाधीन भवन उद्घाटन कार्यक्रममा आज नेपालगन्ज तपाईं हुन। केन्द्रीय सदस्य दिपक गिरीले जेन जिले एकोको मागलाई सम्बोधन गर्नका लागि नेपाली सांसद पुर्नस्थापनालाई भनेका छन् भने उठाउने नेपाली जनताको पार्टीले विरोधको महाधिवेशन प्रक्रिया तल्लो तहबाट नै सर्वसम्मत चयन गरेको छ ।
ADVERTISEMENT

