काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् ।यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रवार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा पौडेलले वसन्त श्रवण गरेका हुन् ।
ADVERTISEMENT