
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका छन्।२० प्रतिशत सांसद लिएर पार्टी विभाजन गर्ने कुराले कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न नसक्ने उनले बताए ।