
यसैगरी, परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवालयसमेत गठन गरिएको छ। यही साउन २८ अर्थात् अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष 'अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मूल नारा तय गरिएको छ ।