
त्यस्तै सातै प्रदेशमा दलको नेता र समितिको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छ । सातै प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने या समर्थन गर्ने या के के विकल्प त्यहाँ उपलब्ध छन् । ती विषयलाई मध्यनजर राखेर सरकार बनाउने प्रक्रिया अघि बढाउन सबै दलहरुसँग समन्वय गर्ने र निर्देशन दिने निर्णय गरेको उनले बताए ।