
यस विषयमा समितिको प्रतिनिधिमण्डलले केही दिनमै विधान मस्यौदा समितिलाइ ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको जनाइएको छ । जसपाको विधान अधिवेशन नजिकिँदै गर्दा सांगठनिक संरचनाबारे विभिन्न फोरमहरुमा छलफलहरु अगाडि बढाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। हाल जसपाको विधानले ७ प्रदेशलाई कार्यकारी हैसियत प्रदान गरेको छ ।