
सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज 'हर्क साम्पाङ मुर्दावाद'को नारा घन्कियो ! पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा... भाइ वा... धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा...'