राजदूतमा सिफारिस श्रेष्ठ र तामाङको नाम संसदीय समितिद्वारा अनुमोदन
zeenepal
२०७९ जेष्ठ ३,
3
Shares
काठमाडौँ — चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिले मंगलबार दुई जनाको सुनुवाइ गरेको थियो ।उनीहरुसँगै सिफारिस भएका अन्य १८ जनाको भने बुधबार बिहान सुनुवाइ हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।