व्यवसायिक नेताको रुपमा उदाउँदै वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद
zeenepal
२०८० श्रावण ३२,
3
Shares
विष्णु प्रसाद श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्ष उम्मेदवार उहाँ अत्यन्त मिलनसार,परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने, विषयवस्तुको सुक्ष्म अध्ययन गरी व्यवसायिका समस्याका बारेमा प्रष्ट कुरा राख्न सक्ने व्यवसायिक नेताको रुपमा उदाउँदै गरेका वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद श्रेष्ठ रहनु भएको छ ।
आवद्ध फर्मः –लुम्बिनी इन्टरप्राइजेज (२०५३ साल देखि जुत्ता चप्पलको थोक व्यवसायमा आवद्ध) जन्मः २०३० साल मंसिर १५ गते, पाल्पा तानसेन नगरपालिका बुबाः धर्मराज श्रेष्ठ आमाः सुन कुमारी श्रेष्ठ श्रीमतीः सरिता श्रेष्ठ सन्तानः दुई छोरी, एक छोराः एक छोरी अष्ट्रेलियामा इन्जिनियरिङ्ग अध्ययन गर्दै सामाजिक आवद्धताः नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य, कार्यसमितिको खेलकुद समिति संयोजक –नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको निवर्तमान अध्यक्ष,–लायन्स क्लब अफ सुर्योदय नेपालगन्जका पुर्व अध्यक्ष, लायन्स क्लब अफ नेपालगन्जका वरिष्ठ सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्र बाँके सदस्य, व्यावसायिक भ्रमणः चीन, सिंगापुर, मलेसिया, थाईल्यान्ड, दुबई पुरस्कारः गत वर्षगोल्ड स्टार कम्पनीको देशभरको उत्कृष्ट डिलर, रोयल फुटवेयर उत्कृष्ट डिलर, म्याजिक कम्पनीको उत्कृष्ट डिलर