काठमाडौँ । संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गरेकी छन् ।
ADVERTISEMENT