
सभापति यादवले मन्त्रीले पर्यटन सम्बन्धी नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको बताए ।सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहीँ दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए ।