काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् । आयरल्याण्डको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी गर्दै उक्त कुरा बताएका हुन् । विधेयक सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने उनको भनाइ ।
ADVERTISEMENT

