काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ। गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो।
प्रणालीमा विगतमा आएको समस्याको कारण श्रम स्वीकृती दिने त्तगभगभ रहेकोले श्रम स्वीकृती नभएसम्म हवाई टिकट नलिनु हुन समेत विभागले अनुरोध गरेको छ।

