
मंसिर २० गते पहिलो पेसी तोकिँदा न्यायाधीश नहकुल सुवेदीको इजलासमा हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि मंसिर २१ गते न्यायाधीश सुष्मालता माथेमा, मंसिर २५ गते न्यायाधीश विनोद शर्मा, मंसिर २६ गते न्यायाधीश प्काश कुमार ढुङ्गानाको इजलासमा परेकामा सबै पेसी हेर्न नभ्याउनेमा परेको थियो ।शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएपनि शुक्रबारसमेत हेर्न नभ्याउने सम्भावना बढी रहेको छ ।