उनको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । घटना रातको समयमा भए पनि प्रहरीले घटनाबारे विहान मात्रै जानकारी पाएको उनले बताए ।खाँ पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती भएको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।