काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३१ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।
ADVERTISEMENT

