काठमाडौं । आम जनता पार्टी आजपाका सांसद प्रभु साहले नेपाली काठ प्रयोगका सम्बन्धमा सरकारको नीति माग गरेका छन् ।शुक्रबार प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफलमा बोल्दै उनले भने, ‘नेपाली काठ जङ्गलमा कुहिने र विदेशी काठले बजार तताउने दुर्भाग्य कहिले अन्त्य हुन्छ ?’
ADVERTISEMENT

