काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । उनी तीन दिने बसाइका लागि आज बिहान काठमाडौं आएका हुन् ।सुरक्षा स्रोतले भन्यो, ‘उहाँ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो । थप कुरा थाहा छैन ।