बुटवल साउन। लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको छ ।