काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले...