काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्...