काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजन चौलागाई (काठमाडौ) लाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुखमा नियुक्त गरेका छन् ।त्यसैगरी अध्यक्ष थापाले भक्तबहादुर के.सी. काठमाडांैलाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् ।
उद्धव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट काठमाडौ, गंगाप्रसाद शर्मा काठमाडांैर अरुणकुमार बस्नेत ललितपुर लाई केन्द्रीय सदस्य पदमा अध्यक्ष थापाले मनोनयन गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्तिमार्फत जनाएका छन् ।