काठमाडौं । आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको बताएका छन् ।हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् ।किसानको समस्या देखोस्,सांसद साहले भने,तराई मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।