
मन्त्री श्रेष्ठले छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजना रहेको बताए । सरकारले अनुदानमा दिएको सात करोड चालु आर्थिक वर्षमा ७० प्रतिशत जति खर्च भएको जानकारी दिए । सो अवसरमा उनले सातवटै प्रदेशका स्काउटका गतिविधिको प्रतिवेदन मन्त्री श्रेष्ठसमक्ष बुझाए ।