
उनले भने, ‘सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुहोस् । अब हाम्रो देश सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिलाहरूको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।सभापति देउवाले कांग्रेसहरु एक भएर अघि बढ्नुपर्ने पनि बताए ।