काठमाडौँ । बाढी पहिरो खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ । महासंघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेका नागरिकको खोज तथा उद्धार र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अपिल गरेको हो ।
ADVERTISEMENT