
सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । शर्माले अक्टोबर २७ देखि बद्री केसी पक्षले विवादका बिच साधारण सभा गर्न लागेकाले त्यसलाई रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।