काठमाडौं । रुपन्देही २ मा पनि मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्याएका छन् । खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।
ADVERTISEMENT

