
अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।
तर, देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्धनको औचित्य सकिने खुमलटार स्रोतले जनाएको छ । अब गठबन्धनको औचित्य सकिएपछि प्रचण्ड एमालेसँग संवाद गर्ने वा प्रतिपक्षमा बस्छन् त्यो उनको निर्णयमा भर पर्ने बताएको छ ।