‘राष्ट्रिय मुक्ति क्रान्ति’अभियानका सयोजक पूर्व उपप्रधानमन्त्री महतो पुगे बागेश्वरी मन्दिरको महाआरतीको ६० संस्करण सहभागी
zeenepal
२०८० चैत्र ६,
12
Shares
नेपालगन्ज चैत ।बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानका क्रममा अभियानका राष्ट्रिय सयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो मंगलवार नेपालगञ्जको सोमवार बागेश्वरी मन्दिरको परिसरमा सन्ध्याकालिन महाआरतीको ६० संस्करण सहभागी भएका थिए ।
मन्दिरको परिसरमा सन्ध्याकालिन महाआरतीको ६० संस्करण सबैको सहयोग बाट भब्यताका साथ सम्पन्न सहयोगी हाथहरु लाई हार्दिक धन्यबाद दिएका छन् महाआरतीको ६० संस्करण सहभागी भएका पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोलाई सम्मान समेत गरेका छन् ।महतोले भने म राज्यको कुनै निकायमा पुगे म तपाईँहरूलाई जरुर सम्झिनेछु।