काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार) थपेको हो । गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
ADVERTISEMENT

