काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् ।...