काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा समेटिएका प्रावधानप्रति जलविद्युत क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका छन् ।...