
राजदूत सिफारिस कुनै कोणबाट पनि समावेशी भएन । एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किकने गरी सिफारिस भएको हो‚’ उनले भने‚‘सरकारले संविधान मान्दैन भने भोलिको दिनमा जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पत्ति होला सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।