काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२/०८३)का लागि १ खर्ब ५२ अर्ब बजेट पाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन् ।
ADVERTISEMENT

