
विपद्को समयमा मानिसको उद्धार गर्न सहज हुने भन्दै उनले सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘विपद् न्युनीकरणका लागि अलग इकाइ र सेना चाहिन्छ । यसले गर्दा सुरक्षाकर्मीबीच आपसी प्रबन्ध हुनुपर्छ ।’