काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासी बस्तीका घर टहरा भत्काउँदा भएको क्षतिको मुल्यांकन गरेर क्षतिपूर्ति दिन निर्देशन दिएको छ...