
रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन गराउन विद्यालयमा खेल शिक्षकको व्यवस्था गरेको बताए । उनले गाउँपालिकामा छनोट भएर जिल्ला र प्रदेश स्तरमा हुने प्रतियोगितामा सफलता दिलाउन सक्षम खेलाडी उत्पादन गर्न पनि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेको उनले बताए ।