नेपालगञ्ज पोष । बाँकेको नेपालगञ्ज स्थित भानुभक्त चोकमा ट्रकको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडको भानुभक्त चोक नजिकै बिहान करिब ११ बजेकाे समयमा ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साईकल चालकको ज्यान गएको घटनास्थिलमा मुचुल्का उठाउन पुगेका ट्राफिक प्रहरी ओम प्रसाद पौडेलले बताए ।
ADVERTISEMENT

