काठमाडौं । नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो ।
ADVERTISEMENT

