काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे कडा टिप्पणी गरेका छन् । सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको उनले बताए ।पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले अपराधीलाई आममाफी दिएर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको बताए ।
ADVERTISEMENT