
भ्रमणका क्रममा एमाले महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई तथा कार्यालय सचिव भीष्म अधिकारी लगायतसँग छलफल भएको रास्वपाले जनाएको छ ।ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएको थिए ।