काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन् ।
ADVERTISEMENT

