काठमाडौं। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले गरेको स्वीकारोक्तिका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले संसदमा आएर...