काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् ।शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् ।
ADVERTISEMENT

