सुर्खेत। आइतबार हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो...